हार्दिक श्रदान्जली
भगवान धोज हुक्पा चोङ्बाङको निधन भएको छ। निज श्रीजुङ तेहर्थुम निवाशी
भुतपुर्ब हुलाकीका छोरा थिए । निजका दाजु धरानमा फेदङमाको रुपमा कार्यरत
हुनुहुन्छ। निजका दाईलाई क्वाले फेदङमाको रुपमा चिनिनु हुन्छ
।
हार्दिक श्रदान्जली

उपत्यका हुक्पा चोङ्बाङ परिवारका बरीस्ठ अध्यक्ष्य क्याप्टेन हरी हुक्पा
चोङ्बाङ्का पिता
सुबेदार दल बहादुर हुक्पा चोङ्बाङको
८७ बर्षको उमेरमा
निधन भएको कुराले हामी
सबैलाई स्तब्ध बनाएको छ । उहाको आत्माले चिर शान्ती पाउन भनी हामी तागेरा
निङ्वाफुमाङसँग प्रथाना गर्दछौ ।
हुक्पा चोङ्बाङ परिवार
काठमन्दौ उपत्यका
__________________________________________________________________
आफ्नै काकाद्वारा भतिज अपहरित
भुत पूर्व ब्रिटिश आर्मी तेरथुम श्रिजुङ २ स्थाई घर भएका प्रसाद हुक्पा
चोङ्बङ्का जेठी पटिका छोरा मोती हुक्पा चोङ्बाङ अपहरन परेको कुराले देश
बिदेशमा सन्सनी छाएको थियो । यो घटना पौष १४ गते देखी शुरु भएको थियो ।
घटनाले उग्र रुप लिये पछी उपत्यका हुक्पा चोङ्बाङ्ले आफ्नो कार्यकरता र
प्रहरिको सामान्यमा अपराधी पक्रने क्रममा आपहरित आँफै एकाएक सार्वजनिक
भये पछी , ति अपहरित मोती चोङ्बाङ्को बयानको आधारमा समिलित अपहरन्कारी
हरुमा निजकै काका हरी चोङ्बाङ , ताप्लेजुङ् साघघुका बिजय थलङ र भरत
पौडेल रहेका छन । अपहरनकारी हरुले रु १५ लाख फिरौती मागेका थिए।
______________________________________________________________________
बरिश्ठ साम्बा राइ प्रशाद हुक्पा चोङ्बाङ्द्वारा लिखित साम्बा मुन्धुम
प्रकाशनको अन्त्यमा पुगेको छ ।
______________________________________________________________________
Bishnu Samba dies of Liver damage in Terai
Bishnu Samba a resident of Sreejung Majhuwa died of liver damage
yesterday who was living in Terai with his family was a teacher by
profession.
According to our correspondent Amar Hook Chongbang, he was a
drink addict and this is not an uncommon that Yakthung-Limbu
community is based on excessive drink and it is the culture to drink
from birth to life and morning till late night.
To protect from liver damage, Yakthung-Limbu community must
change this habit of excessive drink from birth to life and morning
to late night. Education, health care are the main tools to protect
life from negligent drinking and eating habits.Bishnu Samba a
resident of Sreejung Majhuwa died of liver damage yesterday who was
living in Terai with his family was a teacher by profession.
|